के तपाई लाई चिया एकदम मन पर्छ !!! तेसो भए जन्नुस कुन कुन बेला चिया पियुनु हुन्न !!!!

नेपाली समाज मा चिया आतेंतै लोक प्रिय छ !!!! बिहान बेलुका दीउश नेपाली हरु को चिया खाने बनि नै बनेको छ !!! तर चिया पिउन पनि कुन समय ठिक कुन बेठिक जानी राख्नु राम्रो हुन्छ !!!
१. बेड मा : (बिहान बेड मा चिया पिउने बानि छ भने आजै हटाऊ नुस )
२. खाना खाए पछि (बिहान होस् या बेलुका खाना पछि चिया खानु भयो भने पाचन मा समस्या आउछ)
३.सुत्नु आगाडी चिया पिउनु हुदैन एसले आन्द्रा को रोग आउन सक्छ )
४. Iron र calcium संग चिया कैले पिउनु हुदैन .

Comments
Post a Comment